काठमाडौँ । प्रतिनिधि सभाको आजको बैकबाट प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यसूची हटाइएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराएका हुन् ।
रास्वपाका सांसदहरुले आज संसदमा कालो ड्रेस र निलो रिबन लगाएर संसदमा उपस्थित भएका थिए ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:१३
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
