
काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी यू(१६ इस्ट जोन प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू(१६ टिमको घोषणा गरेको हो ।
नेपाली टिममा विपिन प्रसाद शर्मा ९कप्तान०, सुर्यान्शु कोइराला ९उपकप्तान०, शिवांश बजगाई ९विकेट किपर०, परिमार्जन यादव ९विकेटकिपर०, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
२२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू -१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ ।
नेपालले महिलो खेल २२ जुनमा सिंगापुरविरुद्ध खेल्दैछ भने दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू(१६ टिम खेल्दैछन् ।
pratikshya
प्रकाशित: ५ असार २०८२, बिहीबार १५:२३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
