
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका सदनमै च्यातेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले बजेट पुस्तिका च्यातेका हुन् ।
सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाई छ ।
उनले भने – ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकोले, यो बजेटको किताब हेरे, केहि पनि जनताप्रति उत्तरदायी नलिएको, एकाधिकार कायम गरिएको र यो किताब सदनको अनुमति लिएर च्यातेको छु ।’
pratikshya
प्रकाशित: ५ असार २०८२, बिहीबार १४:०४
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
