
चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा विभिन्न स्थानमा माथिबाट खसेका स-साना ढुंगाहरू खसिरहेका छन् ।



सुख्हा पहिरो र माथिबाट ढुंगा खसिरहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाएर हिड्न अनुरोध गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेका स-साना ढुंगा पन्छाउने कार्य गरिरहेको जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १२:३१
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
