
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफुले सामाजिक सञ्जाल सम्बन्धि कानुन ल्याउन खोज्दा रोकिएको र आफ्नो आलोचना गरेकाहरुप्रति कटाक्ष गरेका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफुले समाजलाई सामाजिक सञ्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै गरेको टिप्पणी गरेका हुन् । उनले आफु अहिले हेरेको हेर्यै भएको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
मैले सरकारलाई अन्धधुन्ध कानुनको प्रयोग रोक्न, समाजलाई सामाजिक सन्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न सुचना प्रबिधि, समाजिक सन्जाल र आमसन्चार कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै रहेछन । म त हेरेको हेर्यै ।
Sudina Shrestha
प्रकाशित: ५ असार २०८२, बिहीबार १०:४२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
