काठमाडौँ । युभेन्टसले जारी फिफा क्लब विश्वकपमा शानदार शुरुवात गरेको छ ।
इहिबार बिहान सम्पन्न खेलमा युभेन्टसले युएईको क्लब अल ऐनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा राण्डल कोलो मुआनी र फ्रान्सिस्कोकोंसिकाओले २-२ गोल गरेका थिए भने केनान यिल्डिजले एक गोल गरेका थिए ।
यो जितपछि युभेन्टस समुह जी मा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह जी मै म्यानचेस्टर सिटीले पनि पहिलो खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
