विनयी खोलाको डाईभर्सन बन्यो, सडक एकतर्फी संचालन

चितवन। पुर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको अस्थायी डाईभर्सन बाढीले बगाएपछि अवरुद्ध रहेको पुर्वपश्चिम राजमार्गमा आवागमन एकतर्फी संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

Sudina Shrestha

प्रकाशित: ५ असार २०८२, बिहीबार १०:२२