काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा प्रकरणको विरोधका बारेमा गृहमन्त्री लेखकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
साथै सभामुख घिमिरेले अहिले प्रतिनिधि सभाको बैठक अघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरिरहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
