काठमाडौँ । सुख्खा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको हो । उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको र माथिबाट थप पहिरो नखसे अबको २-३ घण्टाभित्र सडक संचालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
