चितवन । अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा निर्माण भएको अस्थायी डाईभर्सन बाढीले बगाएपछि सवारी आवागमन खुलाउने प्रयास भइरहेको र अबको केहि घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारू हुने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।


तस्बिर : ई. आशिष गौतम
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
