
चितवन । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।
अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले जानकारी गराएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ असार २०८२, मंगलवार १०:४६
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
