
काठमाडौं । राप्रपाका महामन्त्री धवलशम्शेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । सोमबार बिहान राणा अदालतमा हाजिर भएका हुन् ।
गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा भएको घट्नामा पक्राउ परी हाजिरी जमानीमा छुटेका थिए ।
चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका छन् ।
त्यस्तै बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कविहिन रहेका छन् ।
Sudina Shrestha
प्रकाशित: २ असार २०८२, सोमबार ११:५५
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
