काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक शुरु भएको छ ।
सिंहदरबारमा शुरु भएको बैठकमा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुने भएको छ । जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएपछि यो बैठकले नयाँ कार्यतालिका बनाउने बताइएको छ ।
भिजिट भिसा प्रकरणमा भएको अवरोध शुक्रबार आंशिक रुपमा खुलेको छ । यद्यपी संसदको चौथो ठुलो दल रास्वपा भिजिट भिसा प्रकरणमा संसदमा विरोधमै रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
