काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।
नेपालले वेस्ट इन्डिजसँग आउँदो सेप्टेम्बर २७, २८ र ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) मा टी–२० शृङ्खला खेल्ने क्यानले जनाएको छ । यो खेल शारजाह क्रिकेट मैदानमा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
