काठमाडौँ, जेठ २८ गते गोकर्णेश्वर ८ जोरपाटी इन हुटल मा असर ५ गते देखि मलेसियाको क्यावालम्पुरमा हुने २४ औ अन्तराष्ट्रिय खुल्ला करातो प्रतियोगितामा भाग लिन १३ सदस्य टोली प्रस्थान गदैछन् ।
सहभागी खेलाडिलाई हौशला प्रदान गर्दै आज गोकर्र्णेश्व नगरपालीकाको वडा नं ८ मा रहेको पाचपोखरी कम्ल्पेक्समा पत्रकार सम्मेलन गरी जानकारी दिए । पत्रकार सम्मेलनमा प्रमुख अतिथि बागमति प्रदेश सभासद शान्ता श्रेष्ठ सहभागीलाई विदाई तथा शुभकामना ब्यक्त गर्नु भयो साथै कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशिक्षक दिर्जमान तामाङ, लगायत अन्य अतिथिले विदाई गर्नु भयो । खेलाडिको नेतृत्व कोच गुरु चित्र श्रेष्ठ सहितको १३ जनाको टिमले सहभागी हुनेछन् । जसमा टिम मेनेजरमा आइते राम थिङ कोचमा रेफ्रि चित्र प्रसाद श्रेष्ठ र अंक ध्वज मते र अफिसियमा ३ जना र ७ जना खेलाडिहरु तेज बहादुर विश्वकर्मा, अलिल ठोकर, पास्नुरी सेर्पा, इसान डङ्गगाल, सृष्टि श्रेष्ठ, कृष्चाङ्ग मिश्र, दिपक गुरुङ, रहेको जानकारी दिएका छन् ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
