काठमाडौं । मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंह, कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन प्रमुख शंकरप्रसाद साह र युवरानी मत्स्य तथा कृषि फार्मका सञ्चालक लक्ष्मीनारायण साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतको बिहीबारको इजलासले उनीहरूलाई एक–एक वर्ष कैद, २५–२५ लाख जरिवाना र सोही रकम बिगो असुलको फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा नक्कली कागजातका आधारमा एक करोड कृषि अनुदान भुक्तानी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
अदालतले फार्मबाट थप २५ लाख जरिवाना असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ । यही मुद्दामा अन्य पाँच कर्मचारीले भने सफाइ पाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
