काठमाण्डौ । राजावादी तथा राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन् । आइतबार प्रदर्शनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भएकाले बन्द फिर्ता लिएको संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ ।
समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् । यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुकमार्फत आज हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
