काठमाडौं, काठमाडौंको चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका– ४, पानीघाटस्थित सडकमा बा.प्र.०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार नुवाकोट ककनी गाउँपालिका– १, गुदेश्वरी बस्ने ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपिएफ अस्पताल उपचार भइरहेकोमा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-01
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
