
काठमाण्डौ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले कांग्रेस नेता आलमसहित, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो ।
आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियो । यो घटनामा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।
Sudina Shrestha
प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार ०८:५८
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
