
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि गरिएको परीक्षणमा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको हो ।
उनको कार्यालयले विज्ञप्ति जारी गरी क्यान्सर हड्डीसम्म फैलिएको पाइएको जानकारी दिएको छ । ८२ वर्षीय बाइडेनको रोगलाई ‘हाई ग्रेड’ ९उच्च श्रेणीको० क्यान्सरका रूपमा वर्गीकरण गरिएको छ ।
क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सर कोष द्रुत गतिमा फैलिन सक्छ । बाइडेन र उनको परिवारले उपचारका विकल्पबारे समीक्षा गरिरहेको बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ जेष्ठ २०८२, सोमबार ११:००
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
