
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण वेट आउटफिल्ड भएकोले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि खेलको ओभर छोट्याइएको हो । समूह सी मा नेपाल २ खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा छ भने हङकङ समान खेलबाट २ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले बहराइनलाई हराउदा हङकङसँगको अघिल्लो खेल वर्षाले रद्ध भएको थियो । यस्तै बहराइन र हङकङबीचको खेल पनि वर्षाका कारण हुन सकेन ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार १५:४९
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
