
काभ्रे । धुलिखेल नगरपालिका-५ खड्पुचोकस्थित बनेपा९पनौती सडकखण्डमा मङ्गलवार बिहान एक टिपर घरको सटरमा छिरेको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर प्रदिप श्रेष्ठको घरमा बिहान ६ बजे छिरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार टिपर चालक २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार १५:४६
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ