
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ । शुक्रबार धुलिखेलमा भएको वार्षिक साधारणसभाले यो वर्षको कार्यक्रमहरु पारित गरेको हो । साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ। एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड रहेको छ।
यस्तो छ नेपाली फुटबलको वार्षिक क्यालेन्डरः
एन्फा प्रेसिडेन्ट लिग २०२५
२०८२ जेठ ५ – जेठ २४
प्रोभिन्स लिग च्याम्पियन्स, १० टोली
यू-१६ फुटबल स्कुल च्याम्पियनसिप, जिल्ला र प्रदेश यू-१६ र यू-१७ प्रतियोगिता
२०८२ बैशाख देखि असोजसम्म
४९ जिल्लामा सञ्चालन हुने
सहिद स्मारक’ ‘सी’ डिभिजन छनोट राउन्ड २०२५
२०८२ जेठ १८ – श्रावण १६
राष्ट्रिय लिग २०२५
२०८२ श्रावण १९ – असोज १०
सहिद ‘सी’ डिभिजन लिग २०२५
२०८२ पुस ६ ( फाल्गुन १५
नेपाल सुपर लिग
अक्टोबर –नोभेम्बर २०२५
एन्फा यू-१४ र यू-१७ महिला लिग (वैशाख र भदौमा)
एन्फा महिला लिग
असारदेखि छनोट, भदौदेखि मुख्य प्रतियोगिता
सहिद स्मारक ए डिभिजन लिग
पुस १ देखि जेठ ३१ सम्म
सहिद स्मारक बी डिभिजन लिग
फागुन २० देखि वैशाख ३१ सम्म
एन्फा जिल्ला लिग
वैशाखदेखि जेठसम्म
एन्फा यू-१६ र यू-१८ लिग
साउन देखि कात्तिकसम्म
महिला फ्रेञ्चाइज लिग
डिसेम्बरदेखि गर्ने प्रस्ताव
यू-२१ अन्तरविश्वविद्यालय कप
असोजदेखि कात्तिकसम्म
एन्फा कप नकआउट प्रतियोगिता
मंसिर १ देखि १३ सम्म
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड १)
२०८२ बैशाख – जेठ
फुटसल लिग क्वालिफायर्स २०२५ (राउन्ड २)
२०८२ जेठ
ए डिभिजन फुटसल लिग २०२५
जुलाई ( अगस्ट २०२५
एन्फा इन्टर कलेज फुटसल च्याम्पियनशिप २०२५
कात्तिक १६ – मंसिर ११
एन्फा महिला फुटसल च्याम्पियनशिप २०२५
डिसेम्बर २०२५
अन्तर्राष्ट्रिय प्रतियोगिता:
एएफसी एसियन कप क्वालिफायर्सका खेलसहित मैत्रीपूर्ण खेल
महिलातर्फ एसियन कप छनोटसहित थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल
नेपाल-चाइना फ्रेन्डली म्याच २०२६ (चाइनीज न्यु इयर सेलिब्रेसन)
साफ यू-१९ मेन्स च्याम्पियनशिप २०२५, भारत, मे
साफ यू-२० महिला च्याम्पियनशिप २०२५, बंगलादेश, जुलाई
एसियन महिला क्लब लिग २०२५, अगस्ट २३-३१
एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स, अगस्ट १-१०
साफ यू-१७ महिला च्याम्पियनशिप २०२५, सेप्टेम्बर १४-२४
एएफसी महिला समूह चरण २०२५, अक्टोबर १७-२७
एएफसी यू-२३ एसियन कप, साउदी अरबिया, सेप्टेम्बर १-९
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ बैशाख २०८२, आईतवार ०८:२२
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएपनि कार्यान्वयनमा चुनौती

‘ड्रेस टू इम्प्रेस सीजन ११’ को विभिन्न चार विधामा रोजिना, साहिल, ललिता र करिश्मा सर्वोत्कृष्ट (तस्विरहरु)

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा प्रकाशित क्याण्डर निःशुल्क वितरण

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारत प्रस्थान

आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा

नेपाली फुटबलको वार्षिक क्यालेन्डर सार्वजनिक
