काठमाडौं । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न उनी आज (मंगलबार) बिहान काठमाडौं आइपुगेका हुन् ।
उनले बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । सन १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका आफ्नो समयका प्रभावशाली कार्लोसले ब्राजिललाई विश्वकपको उपाधी जिताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
