काठमाडौं । नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् । बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् ।
सिफारिसको अन्तिम सुचिमा गोबिन्दबहादुर बोहरा छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका हुन् ।
बढुवा सिफारिसमा परेकाहरुको सूची




रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
