एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा कुल १०४ प्रतिशत कर लगाउने घोषणा गरेको छ । यो नयाँ कर आज (अप्रिल ९) देखि लागू भएको छ ।
यसअघि ट्रम्पले चीनसहित विश्वका थुप्रै राष्ट्रहरूमाथि कर लगाउने घोषणा गरेका थिए । त्यसबेला उनले चीनमाथि अतिरिक्त ३४ प्रतिशत कर लगाएका थिए । त्यसपछि चिनियाँ उत्पादनमा अमेरिकाले लगाउने कर ५४ प्रतिशत पुगेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
