काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गरेको छ । पछिल्लो पटक बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गरेको हो ।
यही चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरेको बताइएको छ । उपराष्ट्रपतिको कार्यकाल सकिएको केही समयदेखि पुन माओवादी केन्द्रका बैठकहरूमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएक थिए । योसंगै उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
