काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो शंस्करण शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् ।
योसँगै दुई टोलीले एक–एक अङ्क बाँडेका छन् । आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुका ६ बजे शुरु हुनेछ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
