२०४ औ ग्रिस स्वतन्त्रता दिवस नुवाकोट घर ललीतपूर सानेपामा आयोजना गरीयको थियो ।

यसै सन्दर्भमा नेपाल ग्रिस फ्रेन्डसीप एण्ड कल्चर एसोसियसनका अध्यक्ष मनाजे नेवा खड्कीको नेतृत्वमा आयोजना गरीयको साइकल र्याली कार्यक्रम काठमाडौको बसन्तपुर दरबार स्क्वायर देखी ललीतपूरको पाटन दरबार स्क्वायर हुँदै ग्रिस महावाणिञ्य दूतावास नुवाकोट घरमा पुुगेर सम्पन्न भयको थियो उत्त साइकल र्यालीमा विश्व साइकल यात्री पुस्कर शाह देखी म्याराथुन धाबक बैकुण्ठ मानन्धर सम्मको सहभागीता रहेको थियो ।
यसै स्वतन्त्रता दिवस मनाउने क्रममा नेपाल ग्रिस फ्रेन्डसीप एण्ड कल्चर एसोसियसनले काठमाडौको बसन्तपुर दरबार स्क्वायरमा फुड फेि स्टबल को पनि आयोजना गरेको छ । उत्त साइकल र्याली सम्पन्न भय पश्चात ग्रिस को महावाणिञ्य दूतावासमा महावाणिञ्य दूत कन्सुलर जनरल श्रीमान बिक्रम पाँडेकाजी ले २०४ औ ग्रिसको स्वतन्त्रता दिवसको ́ञ्डोतोलन गरेर मनाईयोे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
