काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संघीय सरकारसँग आक्रोश व्यक्त गरेका छन् । महानगरपालिकाका सरसफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै उनले फेसबुकमार्फत सरकारसँग आक्रोश व्यक्त गरेका हुन् ।
उनले सरकारको दम्भले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब नपाको बताएका छन् । सरकार र महानगरको टसलका कारण काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक गतिविधि ठप्प छ । जसका कारण कर्मचाहरीहरूको तलब समेत रोकिएको हो ।
ुको कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु,ु बालेनले आक्रोश पोखेका छन्, ुत्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ११ु
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
