काठमाडौं । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन् । अछाम घर भएका दीपक साउद ललितपुरको पाटन अस्पतालबाट फरार भएका हुन् ।
बिरामी भएपछि उपचारका लागि लगिएका थिए । शौचालय जाने भनेर छिरेका उनी बिहान ११ बजेतिर झ्यालबाट हामफालेर भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरी रेग्मी बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
