गाजा, इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सकहरुले बताएका छन् । मृतक र घाइतेलाई अस्पताल लगिएको बताइएको छ भने इजरायली युद्धक विमानहरुले घरहरुमा निशाना बनाएको बताएका छन् । यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स ‘आईडीएफ’ ले रातभर उत्तरी गाजामा हमासको सैन्य इलाकामा आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण गरेको थियो, जसका कारणा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
