
काठमाडौँ, उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, दोलखातिर पनि हावा हुरी र मेघगर्जनसहित वर्षा भएका छ ।
यो वर्षा २३ घण्टामा कम हुने महाशाखाले जनाएको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा भएका हो । वर्षा केही समय पछि रोकिएको हो ।
Sudina Shrestha
प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार २१:४२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
