काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासं३का अनुसार आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
सोमबारएक लाख ७० हजार चार सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको छ ।त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७० कायम भएको महासङ्घले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
