काठमाडौं । अमेरिकाका राष्ट्रपति निवास ह्वाइट हाउसबाहिर एक व्यक्तिलाई आइतनबार गोली हानी मारिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा स्थानीय प्रहरीले एक जना व्यक्ति ‘आत्मघाती हमला गर्ने सोचमा रहेका र इन्डियानाबाट वाशिंगटन डीसी आएका व्यक्ति हुनसक्ने’ सूचना दिएको जनाइएको छ ।
बीबीसीले जनाएका अनुसार सूचनामा दिएकै विवरणसँग मेल खाने मानिस र ऊसँग हतियार देखिएकोले उक्त व्यक्तिलाई गोली हानी मारिएको जनाइएको छ ।
गोप्य सेवाले उक्त व्यक्ति अहिले ‘अज्ञात’ अवस्थामा अस्पतालमा रहेको बताइएको समाचारमा उल्लेख छ । यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा नभएको बीबीसीले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
