
काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले नेपाल आर्यूवेद वेलनेससँँगको सहर्काय तथा अन्य विभिन्न संस्थाहरुको सहयोगा हिन्दूहरुको महान पर्व शिवरात्रिको दिन पशुपति क्षेत्रमा निःशुल्क आयुवेदको स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

भगवान पशुपतिनाथको दर्शनार्थ गर्न आएका हिन्दू धर्मालम्बीहरुलाई निःशुल्करुपमा स्वास्थ्यसम्बन्धी परामर्श दिने, चिकित्सकबाट परीक्षण गर्ने तथा विरामीहरुलाई निःशुल्क औषधी वितरण गर्ने उद्देश्यले संचालित उक्त शिविरमा ५३० जना विरामीले लाभ लिएका थिए ।

बिहानको ७ बजेबाट सुरु भएको उक्त स्वास्थ्य शिविरमा आवश्यक चिकित्सक तथा औषधीको व्यवस्थापन नेपाल आयुवेद वेलनेसले गरिएको थियो । संचालित स्वास्थ्य शिविरमा करिब ११ बजेसम्म विरामीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Sudina Shrestha
प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार १४:३२
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
