
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले ‘रेकर्ड ब्रेक’ गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पाँच सय रुपैयाँ बढेर सुन प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ कायम भएको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
हिजो सुनको मूल्य एकलाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौसय ८५ रुपैयाँमा कारोबा भएको थियो ।
Sudina Shrestha
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार १२:२४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
