काठमाडौं , मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो ।प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी गराएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
