काठमाडौं । ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ । महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र लगनखेल चोकसम्म अनधिकृत रुपमा बनेका संरचना भत्काएको हो ।
ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले ऐतिहासिक पोखरी पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत भवन हटाउन लागिएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
