काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका नेता कमलराज जोशी पक्राउ परेका छन् । बिहीबार दिउँसो जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरीका जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए ।
ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी भने पक्राउ परेका थिएनन् । जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै आलोचना भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
