काठमाण्डौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले आठ सय दुई मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेत्र चापागाईंले ७१ मत प्राप्त गरेको छ । भट्टराई यसअघि पनि अध्यक्ष थिए । नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
