
काठमाडौँ । ऐतिहासिक झोछें क्षेत्रबाट देखिने विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारको मनोरम दृश्यले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
मल्लकालीन वास्तुकलाको अनुपम नमुना मानिने हनुमानढोका दरबारको दृश्य झोछेंबाट झन् मनमोहक देखिन्छ। यहाँका पर्यटकहरू दरबार क्षेत्रको ऐतिहासिक महत्व र सौन्दर्यमा मोहित हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्।
काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहर झल्काउने यो दृश्य पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको विज्ञहरूको भनाइ छ।
तस्बिर : पद्मसागर कक्षपती
Sudina Shrestha
प्रकाशित: २४ माघ २०८१, बिहीबार १४:२३
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
