काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।
माघ १२ गते बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका सबै १७ मध्ये जना ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना थुनामुक्त भएका हुन् । क्रिाउ परेका उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पक्राउ परेका सबैजनालाई रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए । महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन, लक्ष्मण लिम्बू, चन्द्रसागर लिम्बु लगायत पक्राउ परेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
