अभिनेत्री अञ्जना बराईलीको अभिनय र गायक साइराज खातीको स्वर मा ‘मेटु भन्छु केरकार पारी’ बोलको गीत सार्वजनिक भएको छ ।
उनी मेरो भ्वाइस युनिभर्स का फोर्थ रनरअप हुन्। गीतमा सुरेन्द्र दियालीको शब्द छ भने सुबास भुषालको संगीत रहेको छ । गीतमा विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ।
भडियोमा देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमश चिसिँदै गएको यथार्थलाई दृष्य कथा मार्फत् भन्न खोजिएको छ। भिडिओमा अहिलेकी व्यक्त अभिनेत्री अञ्जनलाई गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन्। विशाल थापाको छायांकन रहेको भिडिओलाई गणेश शाहीले निर्देशन गरेका हुन्।भाका इन्टरटेनमेन्टको युट्युबमा भिडिओ हेर्न सकिन्छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
