
फिल्म (एक्टर) टेक वनु शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । फिल्म (एक्टर) का निर्माताले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएसँगै’ एक्टर’ टेक वन’ रिलिज भएको हो।
जिल्ला अदालतले नेपाल चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतबाट शुक्रबार मुद्दा फिर्ताको आदेश भएको जनाएको छ ।नामको विषयलाई लिएर दुई फिल्मबीच विवाद हुँदा एक्टर टेक वनु पूर्वनिर्धारित मितिमा रिलिज हुन सकेको थिएन्।यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतको अभिनय छ।
Sudina Shrestha
प्रकाशित: १९ माघ २०८१, शनिबार ००:१०
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
