अर्थ समितिको बैठक बस्दै

काठमाडौँ । आज अर्थ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १८ माघ २०८१, शुक्रबार ०९:०२