काठमाडौं । सञ्चालनमा रहेका नौ वाणिज्य बैंकको नाफा घटेको छ । यसले समग्र बैंकहरूको नाफा घटाएको छ । वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा सीमित भएको छ ।
बैंकहरूमा सबैभन्दा धेरैले नाफा बढ्नेमा प्रभु बैंक रहेको छ । बैंकको नाफा ८४ प्रतिशतले बढेर एक अर्ब ३३ करोड रूपैयाँ पुगको छ । त्यस्तै, सबैभन्दा धेरैले नाफा घट्नेमा एनआइसी एशिया बैंक छ । बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोड रूपैयाँमा सीमित भएको छ । बैंकहरूको खराब कर्जामा भएको वृद्धि, कर्जा लगानीमा अपेक्षित बिस्तार नहुँदा र खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफामा प्रभाव परेको हो ।
बैंकहरूको दोस्रो त्रैमासको नाफा रकम करोडमा


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
