तस्बिर : पद्मसगर कक्षपती
काठमाडौं, भिमसेनस्थानका साँ गुठी (महर्जन) द्वारा सञ्चालित ऐतिहासिक परम्परा अन्तर्गत मरूसतस् ९काष्ठमण्डप०को गजूरमा पतास् फेर्ने तथा गाई पूजा गर्ने प्राचीन संस्कार आज पनि जिवन्त छ।
यो परम्परा विशेष रूपमा गाईलाई श्रद्धा व्यक्त गर्ने तथा समृद्धि र सौभाग्यको प्रतीकको रूपमा गहुँ दाना दुई दोको खुवाउने चलनले चिनिन्छ। परम्परागत बाजागाजासहित डबलीमा होम र पूजा(अर्चनाको आयोजना गरी यो कार्य सम्पन्न गरिन्छ।
मरूसतस्को यो ऐतिहासिक विधि काठमाडौँ उपत्यकाको सांस्कृतिक विविधताको अद्वितीय पाटो हो, जसले समुदायलाई आपसमा जोड्न मात्र होइन, परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ।
गुठी संस्थाको यस योगदानले प्राचीन नेवारी सभ्यता र परम्परालाई नयाँ पुस्तामा निरन्तरता दिन विशेष महत्त्व राख्छ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
