नयाँदिल्ली (एजेन्सी) । बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ । बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेको हो ।
उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन ।
घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ भने दोषीको खोजी कार्य जारी छ । घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गर्दै छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
