
काठमाडौं । वरिष्ठ अभिनेत्री मनिषा कोइरालालाई “एसिएन म्यागनम २०२४” को प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कटवालले लण्डन प्रेसद्वारा सम्मानित “एसिएन म्यागनम २०२४” को प्रमाणपत्र हस्तान्तरण अभिनेत्री कोइरालालाई हस्तानतरण गरेका हुन् ।

अध्यक्ष कटवालले अभिनेत्री कोइरालाको सिनेमा जगतमा कला क्षेत्रको योगदान, क्यान्सर विरुद्ध सघर्षमा जित हासिल र निस्वार्थ भावले सामाजिक क्षेत्रमा गरेको हातेमालोको कदर गरेका थिए ।
साथै अध्यक्ष कट्वालले नेपाल क्यान्सर निवारण प्रतिष्ठानका बारे केहि जानकारी दिनुका साथै प्रतिष्ठानका अध्यक्ष एवं विश्व कीर्तिमानी हरि गोपाल प्रधानले मायाको चिनो प्रदान गरेका थिए ।

Sudina Shrestha
प्रकाशित: १ माघ २०८१, मंगलवार ०९:२६
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
